डल्लस (टेक्सास), ११ जनवरी । एनआरएन अमेरिकाको आउदो चुनावका लागि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएका केशव पौडेलले आज टेक्सासको डल्लस शहरमा एनआरएन सदस्यता लिनका लागि गरिएको विशेष कार्यक्रममा शहभागी हुँदै।
तस्बिर: केशव पौडेल जीको फेसबूकबाट