कोलोराडोमा आज – अगस्ट १३, २०१७

कोलोराडोमा आज – अगस्ट १३, २०१७
अमेरिका

कोलोराडोमा आज – अगस्ट १३, २०१७

coloradomaaaaj

नेपाली घर छात्रवृत्ति वितरण तथा नयाँ कार्यसमिती पदस्थापन

नेपाली घरले १२ कक्षा पासगरि कलेज जाने जेहन्दार छात्र-छात्राहरुलाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम  हुँदै छ ।

समय: 10 AM – 1:30 PM

स्थान: Suite B1, 6590 W 120th Ave, Broomfield, CO 80021

लङमन्ट पिकनिक

लङमन्ट शहरमा बसाेबास गर्नुहुने सम्पुर्ण नेपाली विच अापसी चिनाजानी, मेल मिलाप र सद्वभाव कायम गर्ने उद्देश्यले लङमन्ट नेपाली परिवारकाे अायाेजनामा यहि  पिकनिक हुँदै छ ।

समय: 1PM – 7PM

स्थान: 1340 Deerwood Drive, Longmont, Colorado 80504

‘टुहुरा असाहाय बालबालिकाहरुकाे संरक्षण’ अन्तरकृया

टुहुरा असाहाय बालबालिकाहरुकाे संरक्षण बिषयक अन्तरकृया कार्यक्रमकाे हुँदै छ ।

समय:  5 PM

स्थान: 9755 East Hempden ave Denver co . 80321

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment