किन बदलिए नेपालमा रअ प्रमुख ?

किन बदलिए नेपालमा रअ प्रमुख ?
समाचार

लामो समयदेखि विशेष गरेर नेपालको राजनीतिक क्षेत्रले भारतप्रति शंकालु नगर दौडाउँदै आईरहेको छ ।

शंकालु नजर डुलाउनेहरुको बनिबनाउ आरोप छ भारतले नेपालस्थित राजदुतावबासबाट नेपालको रानीतिक, प्रशासनकि, सुरक्षा निकाय, आर्थिक, सामाजिक क्षेत्रमा सुक्ष्म हस्तक्षेप गरिरहेको छ ।

मुलुक संविधानको पुर्ण कार्यान्वयनका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिरहेको बेला नेपालमा हरेक क्षेत्रबाट आलोचित हुँदै आईरहेको भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाईसिस विङ ‘र अ’ का प्रमुख परिवर्तन हुने संयोग पनि परेको छ ।

राजनीति र कुटनीतिका रौंचिरा बुझेकाहरुले यसलाई निकै अर्थपुर्ण रुपमा हेरेका छन् ।, आज प्रकाशित साँघु साप्ताहिकमा यो खबर छ । 

Post Comment