एकपछी अर्को सफल गित पस्किँदै गायिका साबित्री के.सी. (हेर्नुहोस भिडियो)

एकपछी अर्को सफल गित पस्किँदै गायिका साबित्री के.सी. (हेर्नुहोस भिडियो)
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । एक फरक कोशेली सांगितिक बजारमा आएको छ । त्यो हो लोकदोहोरी गित ‘मेरी मायाँलाई’  । साबित्री के.सी. को प्रस्तुतीमा बजारमा आएको यस गितमा नवराज घोरासैने र सावित्री के.सी.को आवाज रहेको छ । निकै राम्रो चर्चामा रहेका गायक तथा शब्द सर्जक प्रकाश पुरिको मीठो शब्दमा गायिका साबित्रीले लय भरेकी हुन ।

मिलन फिलिम्स प्रालिको प्रस्तुतिको रुपमा गित बजारमा आएको हो । धेरै गितहरु पस्किसकेकी गायिका के.सी.को यो पछील्लो गितको म्युजिक भिडियो यस्तो छ ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=3pas9Y5G0js]

Post Comment