कास्कीमा कांग्रेसले खाता खोलेको छ । कास्की अन्य सबै स्थानमा पछाडी परेको कांग्रेसले क्षेत्र नं २ को प्रदेश सभा ख मा भने जितेको छ ।प्रदेश सभा ख मा कांग्रेस उम्मेदवार बिन्दु थापा ८ सय २ मतले बिजयी भएका छन् ।
थापाले १० हजार ७ सय २६ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी बाम गठबनध्नबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राजकाजी तमुले ९ हजार ९ सय २४ मत प्राप्त गरे ।