महेश नेपाल, काठ्माण्डौ । बहुचर्चीत गायिका गितादेबीले एक दशक भन्दा लामो समयको अन्तरालमा आफ्नो एकल प्रस्तुती लिएर आएकी छिन ‘नानी बनी’ । ‘नानी बनी’ यश बोलको गित पुर्वेली मारुनी भाकामा तयार पारिएको छ ।
डि. पी. खनालको शब्द तथा बलराम समालको लय तथा संगित संयोजनमा तयार भएको गितमा कोइली जस्तै जादुमय स्वर भएकी गायिका गितादेबीको कर्णपृय एकल आवाज सुन्न सकिन्छ । मंगलबार देखी युटुब मार्फत भिडियो सहित सार्वजनिक गरिएको यस गितमा रिचा थापा र महेन्द्रको जिवन्त अभिनय देख्न सकिन्छ ।
[youtube https://www.youtube.com/watch?v=BXi-rZ3sF4o]