युट्युबमा हिट कान्छीको गित :”चरि चट्ट परि” लाई करोड भ्युज

युट्युबमा हिट कान्छीको गित :”चरि चट्ट परि” लाई करोड भ्युज
मनोरन्जन

 आगामि फाल्गुन ४ गते देखि रिलिज हुन लागेको फिल्म कान्छिको “चरि चट्ट परि भुरुरु” बोलको गितले युट्युबमा एक करोड भन्दा बढि भ्युज पाएको छ ।

दयाहांग राई र श्वेता खड्काका साथमा भुमिका श्रेष्ठ र प्रज्जवल गिरी फिचरिग गितमा राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ । गितमा शब्द संगित राजनराज शिवाकोटीको रहेको छ ।

[youtube https://www.youtube.com/watch?v=iPCQmI5yTGE]

काया फिल्मसको व्यानरमा बुम रेमिटको प्रस्तुती रहेको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

Post Comment