दुर्गा बिरहीको निर्देशनमा ‘अप्रेशन’ को भिडियो बजारमा, आशा र बिष्णुको अभिनय

दुर्गा बिरहीको निर्देशनमा ‘अप्रेशन’ को भिडियो बजारमा, आशा र बिष्णुको अभिनय
मनोरन्जन

गीत संगीतमा दिपक सोनिको अप्रेसन गीत बजारमा लिएर आएको छन । माया प्रितीमा एक अर्का बीच मुटु भित्र अप्रेसन गर्ने बेला पनि आफ्नै मायालु को नाम लेखिएको भन्दै यहि विषयलाई आधार गराएर निकौ मर्म स्पर्शी शब्द लय र स्वर अनि अभिनय र विशेष गीतको स्टोरी लाई जस्ताको तस्तै कथामा सजाएर भिडियो बनाउनु हुने दुर्गा बिरही निर्देशक लगाएत अझै माझेर सुनमा सुगन्ध थप्ने सम्पादक सबै सबै को यो भुमिका रहेको यो भिडियो हेरी कस्तो लाग्छ प्रतीकृया दिन र शेर गर्न न भुल्नु होला धन्यवाद
एल्बम : अप्रेसन गर माया
स्वर : मुना थापा मगर दिपक सोनि
शब्द : रामु सिंजाली
लय : अमीत बाबू रोकाय
छायांकन : सागर गौतम
अभिनय : बिष्णु कुवर आशा खड्का
निर्देशन : दुर्गा बिरही

Post Comment