यी हुन् ‘मिस नेपाल वर्ल्ड २०१८’खतिवडाको ब्वाईफ्रेण्ड

यी हुन्  ‘मिस नेपाल वर्ल्ड २०१८’खतिवडाको ब्वाईफ्रेण्ड
मनोरन्जन

‘मिस नेपाल वर्ल्ड २०१८’को उपाधि जितेकी हेटौडाकी २२ वर्षीय शृंखला खतिवडाको पर्सनल कुरा बाहिरीएका छन्  । खतिवडाको ब्वाईफ्रेण्ड भएको कुरा मिडियामा छाएका छन्  ।

उनी मिस नेपालको उपाधी जितेकै केही दिनमै उनको ब्वाईफ्रेण्ड भएको कुरा  सार्वजनिक भएको हो । सामाजिक संजालमा उनको चर्चा संगै उनको प्रेम प्रसँगलाई लिएर पनि विभिन्न मिडियामा उनको राम्रै चर्चा भइरहेको छ। बुधबार काठमाडौँको होटल अन्नपूर्णमा सम्पन्न मिस नेपाल वर्ल्ड २०१८ को उपाधि जितेकी हेटौडाकी २२ वर्षीय शृंखला खतिवडाको प्रेमीको नाम प्रसंग पन्त हो।

केहि महिना अघि उनीहरु सँगै घुम्न गएको फोटोहरु पनि सामाजिक संजालमा पोस्ट गरेका थिए। काठमाडौँ घर भइ थप पढाइको लागि हाल अस्ट्रेलिया रहेका प्रसंग म्यानेजमेन्टका विद्यार्थी हुन्। प्रसंग पन्त २६ वर्षीय हुन् र  शृंखला खतिवडाको  उमेर चार वर्षको फरक छ।

Post Comment