गायिका मोनाली ठाकुर भन्छिन्: “भारतीयले गलत फाइदा उठाउंदा,अरु देशका जनताले रुचाउँदैनन्”

गायिका मोनाली ठाकुर भन्छिन्: “भारतीयले गलत फाइदा उठाउंदा,अरु देशका जनताले रुचाउँदैनन्”
मनोरन्जन

सांगितीक कार्यक्रममा भर्खरै नेपाल समेत आइसकेकी गायिका मोनाली ठाकुरले एउटा अन्तरवार्तामा भारतका जनता जनावर जस्ता भएका कारण आफ्नो देश बस्न लायक नरहेको टिप्पणी गरेकी छन् । ।

उनले आफुले भ्रमण गर्ने क्रममा अन्य देशका नागरिकले भारत र भारतीयका बारेमा गरेको टिप्पणीका कारण यस्तो बुझाई रहेको बताइन् ।

भारतीयले गलत फाइदा उठाउने गरेको उनले बताएकी छन् । भाषा र संस्कृतिको विविधता भए पनि गलत फाइदा उठाउने भारतीयको बानी गलत भएको उनको टिप्पणी छ । ‘हामी विरासतको गलत फाइदा उठाइरहेका छौं, जसका कारण अन्य देशका नागरिकले हामीलाई ठिक मान्दैनन्, जनावर भन्छन्

Post Comment