डिएसपी केसी, सई सञ्जेल र फरार गोरेबीच फोन कुराकानी (अडियोसहित)

डिएसपी केसी, सई सञ्जेल र फरार गोरेबीच फोन कुराकानी (अडियोसहित)
समाचार

सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पुर्पक्षका लागि थुनामा छन् । सुरुमा फरार रहेका उनी ११ जेठमा पक्राउ परेका थिए ।

उनले सुन तस्करी गरेको मात्र होइन, त्यसमा एसएसपी श्याम खत्रीको संलग्नता स्वीकार गरे पनि अपराध महाशाखाबाट गएको प्रहरी टोलीलाई पोलेका छैनन । जबकी गोरेको समूहबाट हत्या गरिएका सनम शाक्यको शव व्यवस्थापनका लागि महाशाखाको टोली गएको बयान टेकराज मल्ललगायतले दिएका छन् ।

एक अडियो , जसमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल, डिएसपी प्रजित केसी र गोरेले कुराकानी गरेका छन् ।
[youtube https://www.youtube.com/watch?v=ADtqsz4Y7Vw]

Post Comment