सिन्धुपाल्चोक जिल्लामा अर्का आशा लाग्दा प्रतिभाको जन्म

सिन्धुपाल्चोक जिल्लामा अर्का आशा लाग्दा प्रतिभाको जन्म
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । नेपाली सङ्गितिक क्षेत्रमा एक पछि अर्का प्रतिभाहरुको उदय भैरहेको बखत पानको एक्का नमक गीत लियर नव गायक ओम बहादुर गिरी साङ्गितिक बजारमा होमियका छन । सिन्धुपाल्चोक तालामाराङका गिरी गाउघरमा हुने कार्यक्रम तिर खुबै रमाईलो गर्ने गर्थे। पानको एक्का गितको लागी गिरीेले लोकपृय गायक राजेन्द्र भण्डारीको साथ लियका छन ।

जुन गीतमा गायक गिरीलाई लोकपृय गायिका सीता थापाले स्वरमा साथ दिएकी छिन । यस गितको लय गिरिकै हो भने यस गीतलाई मीठो शब्दले सजाउने काम राजेन्द्र भण्डारीले गरेका छन। त्यस्तै म्युजिक भिडियोमा सन्जिब ठकुरी, आयुष्मा कार्की राजेन्द्र भण्डारी र कमला थापाको दमदार अभिनय रहेको छ । youtube मा गित हेर्न सकिन्छ । गीतलाई मेनुका डिजिटलले बजार ब्यबस्थान गरेको हो। Click Video:

Post Comment