महेश नेपाल, काठ्माण्डौ । कमेडी लोक दोहोरी गित ‘पर्दा लाको होटल’ हालसालै सार्बजनिक भएको छ । पर्दा लाको होटेल गायक सुरेश तामाङको दोस्रो साँगितिक कोसेली हो । गितमा सुरेशलाई स्मृति गौतमले साथ दिएकी छिन । जुन गितमा लय शब्द भने दर्शक श्रोताको रोजाईमा पर्न सफल सर्जक भिमसेन खतिवडाको रहेको छ ।
भिडियोमा हास्य कलाकार यादब देवकोटा (सरापे) र करिष्मा ढकालको जिवन्त अभिनय देख्न सकिन्छ । विष्णु चौहानको निर्देशनमा बनेको यस गितको म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले र सम्पादन भने राजेश कुमारले गरेका हुन ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=kW-8WR4r-uI]