ह्वाइट हाउस अगाडी डा.केसीको समर्थनमा प्रदर्शन

ह्वाइट हाउस अगाडी डा.केसीको समर्थनमा प्रदर्शन
अमेरिका

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदायले प्रदर्शन गरेका छन् ।

व्हाइट हाउस अगाडी भेला भएर उनीहरुले केसीका मागमा ऐक्यवद्धता जनाउदै उनीहरुले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

सहभागिहरुले बिभिन्न प्रचार सामाग्रीको प्रदर्शन गर्दै सरकारी दमनको बिरोध गरेका थिए  कार्यक्रममा स्थानीय संघ संस्था तथा एनआरएनएका प्रतिनिधिहरु रहेका थिए ।

सहभागीले ‘डा केसी जोगी हुन् उनको केही स्वार्थ छैन’ भन्ने नारा लगाएका थिए ।

Post Comment