बेलिमायाको तिज गित ‘मायाले डाकेको’ सार्वजनिक (हेर्नुस् गित)

बेलिमायाको तिज गित ‘मायाले डाकेको’ सार्वजनिक (हेर्नुस् गित)
मनोरन्जन

नेपाली हिन्दु  महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायिका बेलीमाया पुलामीले ‘मायाले डाकेको’ बोलको नयाँ तिज गित लिएर आएकी छिन ।
सुमधुर आवाजकी धनि बेलीमायाले नेपाली साँगितिक क्षेत्रमा प्रतिभावान गायिकाको रुपमा चिनिन्छिन् ।


लोकदोहोरीका श्रेत्रमा लामो समयदेखि क्रियाशिल रहंदै आएकी उनि स्टेजमा पनि त्यत्तिकै जम्ने क्षमता राखिछिन् ।
बालकृष्ण चौलागाइको शब्द रहेको गितमा उनलाई तिर्थ खत्रीले साथ दिएका छन् ।

गोर्खा चौतरी म्युजिकले बजारमा ल्याएको गितको भिडियोमा उमेश राई र अंशु भुषालले अभिनय गरेका छन् ।
गितलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

[youtube https://www.youtube.com/watch?v=C_JpSTOMAVo]

Post Comment