“३३ किलो सुन” सार्वजनिक (भिडियो हेर्नुस् )

“३३ किलो सुन” सार्वजनिक (भिडियो हेर्नुस् )
मनोरन्जन

बहुचर्चित हराएको ३३ किलो सुन को बिषयलाई समेटिएको तिजको गित सार्वजनिक भएको छ । गायक एवम मोडेल सज्जन बोहोरा र लोक दोहारी गायीका बिमला श्रीषको आवाजमा रहेको ३३ किलो सुन बोलको उक्त गितकाृे भिडियो समेत सार्वजनिक गरिएको छ । ।

सार्वजनिक भिडियोमा गायक बोहोरा र गायीका श्रीषले नै अभिनय सहितको नृत्य गरेका छन् । गायक बोहोराले यस अघि पनि विभिन्न गितहरुमा स्वर भर्नुको साथै अभिनयहरु समेत गरेका छन् । मेसना डिजिटल कम्पनीबाट युट्युब मार्फत सर्वजनिक गरिएको सो गितको म्युजिक भिडियोमा एकेन्द्र सारा संकरले निर्देशन गरेका छन् ।

गितमा प्रविण खत्रीको शब्द संकलन रहेको सो गितमा लय गायक बोहोराकै रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=xRzryslMjoI?ecver=2]

Post Comment