गायिका सिर्जना कार्कीको आवाजमा रहेको ‘धेरै धेरै’ बोलको गितको भिडियो सार्वजनिक भएको छ ।
सार्वजिक भिडियोमा ह्याण्ड टु ह्याण्ड क्रुको साथमा गायिका कार्की फिचरिंङ छन् ।
हरि लम्सालको संगित , राजुबाबु श्रेष्ठको शब्द रहेको गितलाई राज महर्जनले निर्देशन गरेका हुन् ।
लामो समयदेखि नेपाली सांगितिक क्षेत्रमा कृयाशिल गायिका कार्कीका यसअघि रोजेको मैले , माया लिनेको , माया जस्ता गितहरु बजारमा आइसकेका छन् ।
[youtube https://www.youtube.com/watch?v=-AZx2vcAN6Y]