माधब खड्का, काठ्माण्डौ । यतीबेला दशै तिहार विशेष गितहरु बजारमा आउने क्रम बढ्दो छ । महान चाड दशै तिहारकै अवसरमा ‘दशैंमा लिंगे पिंग सरर’ भर्खरै मात्र डिजिटल बजारमा आएको छ । गायक दिपक ढकाल पार्वती कार्की र कुमार ढुंगानाको स्वरमा सजिएको गीतमा माधव भण्डारीको लय तथा शव्दमा तयार भयको छ । गितको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडल लिला गिरी र निरेन श्रेष्ठले अभिनय गरेका छन । गितको म्युजिक भिडियो शुक्र लामाको निर्देशन, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भयको हो ।
[youtube https://www.youtube.com/watch?v=UFNv9EDX2ek]