गोल्मास्थान रोधीघरको सहकार्यमा नवराज घोरासैनीले ल्याए दशै तिहार विशेष गित ‘बजाईदेउ मादलु’
हालसालै एकदमै रमाईलो र निकैनै सन्देशमुलक दशै-तिहार गित ‘बजाईदेउ मादलु’ डिजिटल बजारमा भित्रीएको छ । लोकप्रीय गायक गायिका द्वय नवराज घोरासैनी र गिता देवी साथै सन्तोष गिरिको आवाजमा सजिएको यश गितमा सर्वप्रीय सर्जक महेश नेपालको लय र शब्द रहेको छ भने शब्दमा साथ लालु गिरीले पनि साथ दिएका छन ।
गित श्री गोल्मास्थान अनलाईन रोधीघरको दोस्रो प्रस्तुतीको रुपमा बजारमा आएको हो । गितको म्युजिक भिडियोमा खैराते, महेन्द्र, पुजा पाठक लगायतको अभिनय देख्न सकिन्छ । जनकराज अधिकारीको छायांकन, गोबिन्द स्मिथको सम्पादन र देबेन्द्र कुवँरको निर्देशनमा भिडियो तयार भएको हो ।
हेर्नुहोस भिडियो: