सबिन चौलागाई र तुलसा ओलीले गाएको गित ‘चट्ट रुमाल’ चर्चामा (हेर्नुहोस भिडियो)

सबिन चौलागाई र तुलसा ओलीले गाएको गित ‘चट्ट रुमाल’ चर्चामा (हेर्नुहोस भिडियो)
मनोरन्जन

युएस नेपाल न्युज, काठ्माण्डौ । निकै मिठा मिठा गित बनाउन माहिर सबैको मनमा बस्न सफल सर्जक महेश नेपालको लय तथा शब्द सृजनामा तयार भएको गित ‘चट्ट रुमाल’ म्युजिक नेपालको आधीकारीक युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । गितले छोटो समयमा नै निकै दर्शक श्रोता कमाईसेको छ ।

मिठो आवाजका धनी गायक सबिन प्रसाद चौलागाई र नव गायिका तुलसा ओलीको सुमधुर आवाजमा सजिएको यस गितमा माया प्रेमका रोचक कहानी समेटिएको पाईन्छ । गितको म्युजिक भिडियोमा चर्चीत मोडेल रिना थापा र तेजेन्द्र केसीको मनै लोभ्याउने डान्स देख्न सकिन्छ । गितको म्युजिक भिडियोको निर्देशन मान सिं खड्काले गरेका हुन भने राजेश बिसीको छायांकन र रमीत ओलीको सम्पादनमा भिडियो तयार बनेको हो।

Post Comment