अमेरिकामा गएको चार वर्षको कलेज डिग्रीलाई आर्थिक हिसाबले महत्वपूर्ण मानिन्छ । तर धर्मका हिसाबले हेर्ने हो भने त्यो कलेजको पढाइ पूरा गर्नका लागि अलग–अलग धर्मका मानिसको सोच पनि अलग नै छ ।
कुनै धर्म यस्ता छन् जसलाई मान्ने मानिस दोस्रोको तुलनामा कलेजको पढाई पूरा गर्ने विषयलाई लिएर बाजी नै मार्छन् ।
दिग्गज सोध कम्पनी प्यू रिसर्चकाअनुसार कलेज डिग्री हासिल गर्ने मामलामा हिन्दु(७७ प्रतिशत सबैभन्दा अगाडि) त्यसपछि युनिटरियन युनिवर्सलिस्ट(६७ प्रतिशत ) मा आउँछ । युनिटरियन युनिवर्सलिस्ट सत्य अथवा अर्थबाट मुक्त र जिम्मेवारीमा विश्वास राख्दछ ।
यी दुई समुदायपछि यहुदी(५९ प्रतिशत), एन्जिलिकन चर्च(५९ प्रतिशत)र र एपिस्कोपल चर्च(५६ प्रतिशत) ले मान्ने गरेका छन् ।
यो नतिजा सन् २०१४ को रिलिजिइस लेण्डस्कोप स्टडी को हो । जसमा शैक्षणिक योग्यताका आधारमा अमेरिका ३० धार्मिक
समुदायलाई लिइएको थियो । यसमा अमेरिकाका ३५ हजार कलेज ग्रेजुएटलाई सहभागी गराइएको थियो । किनकी शिक्षा र आर्थिक अवस्थाको हिसाबमा अमेरिकामा हिन्दु र यहूदी अगाडि छन् ।
यसका साथ अमेरिकामा पारिवारिक आम्दानीका हिसाबमा पनि यो समुदाय अगाडि छ । सन् २०१४ को अध्ययन अनुसार ४४ प्रतिशत यहुदीर ३६ा प्रतिशत हिन्दु परिवार यस्ता छन् । जसको पारिवारिक आम्दानी न्यूनतम १ लाख डलर भन्दा बढी छ । दोस्रो धार्मिक समूह पनि यस्तै छ । जोसँग औसत २७ प्रतिशत भन्दा कम डिग्री गर्ने मानिस छन् ।
यसमा बौद्ध, प्रेस्बाइटेरियन चर्च(अमेरिका)– दुई ४७ प्रतिशत र अर्थतर्फ ईसाई(४० प्रतिशत), मुसलमान(३९ प्रतिशत) र मोरमोंस(३३ प्रतिशत) छन् । किनभने क्याथोलिक हरेक पाँच मध्ये एक वयस्क छन् । यसका लागि कलेज डिग्रीका साथ उनका सदस्य पनि आम मानिससँग मिल्छ । नेशनल बापटिस्ट अन्वेषणसँग १९ प्रतिशत, अफ्रिकन म्याथडिस्ट एपिस्कोपल चर्चसँग १९ प्रतिशत मानिससँग कलेज डिग्री छ