हरेक बर्ष डिसेम्बर महिनाको २८ तारिक देखी अर्को बर्षको जनवरी महिनाको १ तारिक सम्म पोखरा लेकसाइड एरियाको २ किमी सडकमा सडक महोत्सब आयोजना हुने गर्दछ ।
सडक महोत्सबको आयोजना पोखरा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) गर्दै अाइरहेको छ ।
उक्त अबसरमा सडक मै रेस्टुरेन्टहरु रहने, महोत्सब एरियामा गाडीहरु बन्द गरिएको हुन्छ ।
साथै अङ्रेजी नयाँ बर्ष मनाउने कार्यक्रम पनि गर्ने गरिन्छ ।