कमल गुरुङको पर्खाईमा (हेर्नुहोस भिडियो)

कमल गुरुङको पर्खाईमा (हेर्नुहोस भिडियो)
मनोरन्जन

बिगत लामो समय देखी गीत लेखन र हास्या कलाकारीता क्षेत्रमा क्रियासिल रहि आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार प्रताप मुस्कान र सम्झना डिम्डुङ् अभिनित ‘पर्खाईमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा प्रतापलाई गाउ छाडी परदेशीदा आफ्नो घर परीवार अनि जीवन संगीनीको यदमा छट्पटाइरहेको देख्न सक्छौ । गायक कमल गुरुङको स्वर गायक तथा संगीतकार मनिपाल राईको संगीत र गीतकार प्रताप मुस्कानकै शब्द रचना रहेको छ ।

प्रताप मुस्कान र सम्झना डिम्डुङ अभिनित शो म्यूजिक भिडियोलाई निर्देशन रबिन तमङ ले गर्नु भएको छ भने छयाङ्कन नौरोतम पान्डेले गर्नु भयको छ । जस्लाई देश परदेश मिडिया ले निर्माण तथा बजर ब्यबस्थापन गरेको हो ।

हेर्नुहोस् भिडियो

[youtube https://www.youtube.com/watch?v=BwoHZ-GgQcU]

Post Comment