कोलोराडोमा आज – सेप्टेम्बर ३, २०१६
सनातन मन्दिर
श्रीमद भागवत महापुराण – कथा बाचन
कथा बाचक: जिबन बराल
समय: साझ ५:०० देखी ७:३० सम्म
स्थान: 218 N 6th Ave, Brighton, CO 80601
जेभियर डे डेनभर तयारी
अक्टोबरमा हुन गैरहेको “स्कुल-स्मार्टरूम” फन्ड रेजिङको तयारी गर्नका लागि मीटिङ हुँदैछ ।
समय: बिहान ९:०० देखी १०:०० सम्म
स्थान: 2630 Baseline Rd, Boulder, CO 80305
नेपाली डेमोक्रेट्सको मीट एन्ड ग्रीट
नेपाली डेमोक्रेट्सले काङ्रेस लागि डेमोक्रेट्स उम्मेद्वार मोर्गान क्यारोल सँगको अन्तरकृया गर्दै छ ।
समय: २:०० देखी ४:०० सम्म
स्थान: 9755 E Hampden Ave, Denver, CO 80231
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com
अमेरिकामा आज – america.ma.aaja@gmail.com