तिजमा कम्मर भाँच्दै नचाउनको लागि बजारमा आयो नयाँ तिज गित ‘सानू मायाँलाई’

तिजमा कम्मर भाँच्दै नचाउनको लागि बजारमा आयो नयाँ तिज गित ‘सानू मायाँलाई’
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । लोकप्रीय सञ्चारकर्मी गायक तथा शब्द सर्जक भिमसेन खतिवडा र गायिका राधिका ढकालको आवाजमा सजिएको तिजको नयाँ कोशेली ‘सानू मयालाई’ भर्खरै डिजिटल बजारमा रिलिज भएको छ ।

गोर्खा चौतारी म्युजिक प्रा.लिको प्रस्तुतिमा बजारमा आएकोन्यस गीतमा शब्द तथा लय गायक खतिवडा स्वयंको रहेकोछ । लोकप्रीय मोडेल शंकर वि.सि र करिस्मा ढकालले गितको म्युजिक भिडियोमा अभिनय गरेका छन ।

शंकर बि.सिको निर्देशन, दुर्गा पौडेलको छायांकन र नवीन घर्तीमगरको सम्पादनमा म्युजिक भिडियो तयार भएको हो । गितको म्युजिक एरेन्ज भने विष्णु तामाङ्ले गरेका हुन ।

हेर्नुहोस भिडियो:

Post Comment