भोलि सार्वजनिक विदा छैन: गृह मन्त्रालय

भोलि सार्वजनिक विदा छैन: गृह मन्त्रालय
समाचार समाज

काठमाडौं । किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) भोलि धुमधामका साथ मनाउदै छन् ।

तर, भोलि सार्वजनिक विदा भने छैन । गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।

Post Comment