महेश नेपाल, काठ्माण्डौ । प्रतिभावान कलाकार बिष्णु तामाङ र लोकप्रीय गायिका गितादेबीको सुमधुर आवाजमा लोक दोहोरी गित “एक्लो थिएँ” सुनाखरी मल्टीमिडियाको आधीकारीक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको छ । भुवन कटुवालको शब्द तथा हिमाल खड्काको लयमा गित तयार भएको हो।
बियोगान्त कथामा तयार भएको यस गितको म्युजिक भिडियोमा सुबास बजगाई र शिलु पञ्चकोटीको जिवन्त अभिनय देख्न सकीन्छ । शिशिर बुढाथोकीको निर्देशन, सागर गौतमको छायांकम र राजकुमार मगरको सम्पादनमा भिडियो तयार भएको हो ।
हेर्नुहोस भिडियो: