अमेरिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेका सबैले पनि कोरोना परीक्षण गराउनुपर्ने

अमेरिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेका सबैले पनि कोरोना परीक्षण गराउनुपर्ने
अमेरिका

काठमाण्डाै । अमेरिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेका तर लक्षण नभएका व्यक्तिले पनि कोरोना परीक्षण गराउनुपर्ने भएको छ ।

स्वास्थ्य अधिकारीहरूले लक्षण नभएका व्यक्तिले परीक्षण गर्न आवश्यक नभएको भन्दै गएकाे महिना दिएको विवादित सुझाव फिर्ता लिएपछि कोरोना सङ्क्रमितका सम्पर्कमा रहेका सबैले परीक्षण गर्नुपर्ने भएको हो ।

Post Comment