काठमाडौं— अष्ट्रेलियाको अर्बपतिको सूचिमा रहेका शेष तथा जमुना घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन्। एनआरएन अध्यक्ष समेत रहेका उनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सो घोषणा गरेका हुन्। एमआइटी ग्रुप फाउन्डेसनमार्फत् कोष सञ्चालन http://www.nagariknews.com/economy/main-story/story/31081.html