नेपाली फिल्म ‘राघव’ शनिबारबाट औपचारिक रुपमा अनलाइनमा सार्वजनिक

समाचार

RaGhavनेपाली बिद्यार्थीहरुको अमेरिकन जिवनलाई जोड्दै तयार गरिएको ‘राघव’ फिल्मलाई भुपेन्द्र भट्टराईले निर्देशन गरेका हुन । यस फिल्मको कार्यकारी निर्माता, नेपाली फिल्मी जगतमै पहिले पुरुष कलाकार जस्को Facebook लाई प्रमाणित गरिएको छ अर्थात, राज बल्लभ कोइराला हुन भने सन्दीप कुन्दलिय (Kundaliya) निर्माता र अर्जुन सुबेदी, सुशन प्रजापती र अनोज जङ सह-निर्माता रहेका छन ।

Post Comment