‘यसलाई पर्दा उसले हेथ्र्यो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।
कोरोनाले समाजमा पारेको प्रभावलाई शब्दमा उतार्ने काम कोलोराडोका सफल व्यवसायी तथा गायक वसन्त लम्सालले गरेका हुन ।

नेपाल आइडल सिजन-३ का रनर-अप प्रबिन बेडवालको स्वर रहेको छ भने गायक लम्सालले आफ्नो शब्दमा आफैले संगीत भरेका छन ।
गीतको भिडिओ मुनाल शिशिर कोईराला र बरुण जंग लिम्बुको अभिनय रहेको छ।
भिडिओलाई मुनाल शिशिर कोईरालाले निर्देशन गरेका हुन्।