राजनीति समाचार Homeराजनीति2020December20कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ गते बस्ने यूस नेपाल न्युज संवाददाता 07:35, December 20, 2020 1,281 Views Share: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । LAST UPDATE: 7:35 am, December 20, 2020