डोनाल्ड ट्रम्प र हिलारी क्लिंटनबीच आज दोस्रो राष्ट्रपतिय बहस – प्रत्यक्ष प्रसारण

अमेरिका

अमेरिकीको कोलोराडो समय अनुसार सांझ ७ बजे सुरु हुने आजको बहस वाशिंगटन विश्वविद्यालय, सेन्ट लुइस मा हुँदै छ । संयुक्त रुपमा एबीसी का कार्यक्रम सन्चालक मार्था रद्दत्ज र सीएनएन कार्यक्रम सन्चालक एन्डरसन कूपरले यस बहसलाई सन्चालन गर्ने छन ।

आजको बहस मुख्य गरी – अमेरिको अर्थ व्यवस्था, कसरी अमेरिका लाई सुरक्षा गर्ने र सुरक्षित राख्ने र स्वास्थ्य  व्यवस्था लाई कसरी अगाडी बडाउने ।

तलको भिडियोमा बहसलाई प्रत्यक्ष हेर्न सकिन्छ ।

 

Post Comment