अमेरिकामा आज – अक्टोबर २२, २०१६
कोलोराडो
दशैं तिहार शुभकामना साँझ
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा दशैं तिहार शुभकामना साँझ हुँदै छ ।
समय: सांझ ५:०० देखी ९:०० सम्म
स्थान: 2701 W 136th Ave, Broomfield, CO 80023
न्यूयोर्क
नेपालको समसामयिक राजनीति र संविधान कार्यान्वयनको सवाल विषयक मन्तव्य तथा अन्तरकृया
नेपाली जनसंपर्क समिति लंगआईलेण्ड च्याप्टर अमेरिकाको आयोजना नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं माननिय सांसद रमेश रिजाल ज्युको प्रमुख आतिथ्यतामा नेपालको समसामयिक राजनीति र संविधान कार्यान्वयनको सवाल विषयक मन्तव्य तथा अन्तरकृया कार्यक्रम हुँदै छ ।
समय: सांझ ७:००
स्थान: 19 North Broadway Hicksville, NY 11801
दीपावली साँझ २०७३
न्यूयोर्क बासी नेपालीको आयोजनामा दीपावली साँझ २०७३ हुँदै छ ।
समय: सांझ ७:०० देखी विहान २:०० सम्म
स्थान: 37th Ave Woodside, NY 11377
***
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
अमेरिकामा आज – america.ma.aaja@gmail.com