१९ कात्तिक । मिस नेपाल अश्मी श्रेष्ठ यति बेला मिस वल्ड प्रतिस्पर्धाको दौरानमा छिन् । प्रतिस्पर्धामा अश्मी संगै रहेका अन्य ३५ प्रतिस्पर्धि रहेका छन् । आगामि डिसेम्बरमा सम्पन्न हुन लागेको मिस वल्ड प्रतिस्पर्धा का लागी बनाईएको अश्मीलेको परिचात्मक भिडियो तिनै ३५ प्रतिस्पर्धि मध्य दोस्रो हुन सफल भएको छ । भिडियोलाई २८ हजार भन्दा बढि दर्शकहरुले हेरिसकेका छन् ।
हेर्नुहोस् भिडियो :
[youtube https://www.youtube.com/watch?v=ZOGIhj-kXa4]