२३,कार्तिक । फिल्म ‘पुरानो डुङ्गा’को माझी बोलको गीत रिलिज भएको छ । मंसिर १० मा रिलिज हुने फिल्मको पहिलो गीत ‘नीर जैले रिसाउनीले’ मार्केट गर्माईरहेको छ ।
[youtube https://www.youtube.com/watch?v=FnODi-HF2iI]
सार्वजनिक गीतमा शब्द संगीत र स्वर कालिप्रसाद बाँस्कोटाको छ भने म्युजिक एरेञ्ज रोहित शाक्यको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, डिबी गुरुङ, बुद्धि तामाङ लगायत लिड अभिनयमा छन् ।