संयुक्त राष्ट्र अधिकार प्रमुख: डोनाल्ड ट्रम्प राष्ट्रपति भएमा विश्वको लागी खतरनाक

अन्तर्राष्ट्रिय समाचार अमेरिका
AP Photo
AP Photo

जेनेभा । संयुक्त राष्ट्र मानवाधिकार प्रमुखले चेतावनी दिएका छन – डोनाल्ड ट्रंप ले जसरी आफ्ना कुराहरुलाई आगाडी ल्याएका छन त्यसले उनि अमेरिकाको राष्ट्रपति पदको चुनाव जीते भने उनी अन्तर्राष्ट्रिय जगतका लागी एक ‘खतरनाक’ व्यक्तिको रुपमा अगाडी आउन छन ।

जेनेभामा संवाददाताहरुको सम्मेलनमा संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्त जैद राद अल हुसैन ले थपे ‘कुनै राजनीतिक चुनावमा आफ्नो हस्तक्षेप गर्ने कुनै चाहना वा उद्देश्य होइन तर अमेरिकी राष्ट्रपति पदको उम्मीदवारका कारण  ‘अशान्ती’ र ‘चिंतित’ हुनु पर्ने किसिमका टिप्पणिहरुएले गर्दा चेतावनी दिनु हो’  र संवेदनशील समुदाय जस्तै मुसलमान,आप्रवासी र अल्पसंख्यकों ट्रम्पको गरेको आक्रमण पर्न सक्ने जस्ले गर्द उनबाट उनिहरुको मानवाधिकार हनन हुन सक्छ ।

Post Comment