कोलोराडोमा आज – अक्टोबर १५, २०१६
वृक्षा रोपण
लङ्मन्ट हिमालयज लायन्स क्लब को आयोजनामा वृक्षा रोपण हुँदै छ ।
समय: बिहान १०:०० देखी १२ :०० सम्म
स्थान: 31701 E County Line Rd, Longmont, CO 80504
हाङ जितेदास्ती साँझ–५०७६
किरात राई सोसाइटी अफ अमेरिका, कोलोराडोको आयोजनामा हाङ जितेदास्ती साँझ–५०७६ हुँदै छ ।
समय: सांझ ६ बाट
स्थान: 11700 E 11th Pl, Aurora, CO 80011
***
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com
अमेरिकामा आज – america.ma.aaja@gmail.com