अमेरिकामा आज – अक्टोबर २२, २०१६

अमेरिका

अमेरिकामा आज – अक्टोबर २२, २०१६

america-ma-aaj

कोलोराडो

दशैं तिहार शुभकामना साँझ

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा दशैं तिहार शुभकामना साँझ हुँदै छ ।

समय: सांझ ५:०० देखी ९:०० सम्म

स्थान: 2701 W 136th Ave, Broomfield, CO 80023

न्यूयोर्क

नेपालको समसामयिक राजनीति र संविधान कार्यान्वयनको सवाल विषयक मन्तव्य तथा अन्तरकृया

नेपाली जनसंपर्क समिति लंगआईलेण्ड च्याप्टर अमेरिकाको आयोजना नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं माननिय सांसद रमेश रिजाल ज्युको प्रमुख आतिथ्यतामा नेपालको समसामयिक राजनीति र संविधान कार्यान्वयनको सवाल विषयक मन्तव्य तथा अन्तरकृया कार्यक्रम हुँदै छ ।

समय: सांझ ७:००

स्थान: 19 North Broadway Hicksville, NY 11801

दीपावली साँझ २०७३

न्यूयोर्क बासी नेपालीको आयोजनामा दीपावली साँझ २०७३ हुँदै छ ।

समय: सांझ ७:०० देखी  विहान २:०० सम्म

स्थान: 37th Ave Woodside, NY 11377

***

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

अमेरिकामा आज – america.ma.aaja@gmail.com

 

Post Comment