डोनाल्ड ट्रम्पको स्टार अन दि हलिउड वाक अफ फेम ध्वस्त

अमेरिका

अक्टोबर २६, २०१६ ।डोनाल्ड ट्रम्पको स्टार अन दि हलिउड ‘वाक अफ फेम’ लाई आज बिहान एक किसिमको हथौडा जस्तो हातीयार प्रयोग गरी पुर्ण रुपमा ध्वस्त भएको अवस्थामा भेटिएको छ ।

मर्मत कामदारको भेषमा आएर यो कार्य गरेको पाइएकाले अरुले यस्तो काम गर्न आएको भनेर चाल नपाइएको बताइएको छ ।

यल.ए पुलिसले यो गर्ने लाई खोज्न सुरु गरेको तर अहिले सम्म कोही पनि पक्राउ नपरेको जनाएको छ ।

tmz
tmz

donald-trump-walk-of-fame

Post Comment