कोलोराडोमा आज – अक्टोबर ३०, २०१६
नेपाल संवत् न्हुदं ११३७ भितुना कार्यक्रम
कोलोराडो नेवाः खलःको आयोजनामा नेपाल संवत् न्हुदं ११३७ को अवसर मा शुभकामना आदान प्रदान कार्यक्रम हुँदै छ ।
समय: सांझ ११:३० देखी २:०० सम्म
स्थान: 2130 N Main st suite 15, Longmont, CO 80501
***
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com