कोलोराडोमा आज – नोवेम्बर १३, २०१६

अमेरिका

कोलोराडोमा आज – नोवेम्बर १३, २०१६coloradomaaaaj

 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा मीनेन्द्र रिजाल सँग अन्तरक्रिया 

नेपाल जनसम्पर्क समिती कोलोराडो ले नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा मीनेन्द्र रिजाल सँग अन्तरक्रिया कार्यक्रम गर्दै छ ।

समय: विहान १०:०० देखी ११:३० सम्म

स्थान: 5290 Arapahoe Ave, Boulder, CO 80303

***

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment