मंसिर १४, संयूक्त राज्य अमेरिकाको राष्ट्रपति कार्यलय ह्वाइट हाउसले राष्ट्रपति निवार्चन पश्चात डोनाल्ड ट्रम्पले लगाएको आरोपको खण्डन गरेको छ।
नेभेम्बर ८ मा सम्मपन्न राष्ट्रपतिय निवार्चनमा लाखौ अवैध मत खसेको राष्ट्रपतिमा निर्वाचित ट्रम्पले लगाएको आरोपमा कुनै प्रमाण नभएको जनाएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरि जोश अर्नेस्टले अवैध मत खसेको भन्ने ट्रम्पको आरोप अस्वीकार गरेका हुन्।
राष्ट्रपतिमा निर्वाचित ट्रम्पले अवैध मत घटाउने हो भने आफूले पपुलर मतमा समेत जित्ने दाबी गरेका थिए।