हिलारी क्लिन्टनले हार्नुमा पुटीनको संलग्नताः बाराक ओबामा।

अमेरिका समाज

३ पौष। डेमोक्रयाटकि पार्टीको सुचना र चुनावी क्याम्पियकन कीह्याकिङका आरोप झेलिरहेका रुसका राष्ट्रपति बारक भ्लादिमिर पुटिनलाई अमेरिकि राष्ट्रपति बाराक ओबामाले हिलारी क्लिन्टनले हारका लागि भ्लादिमिरपुटिन जिम्मेवार ठहराएका छन।
बराक ओबामाले आरोप लगाएका छन कि रुसले आफनो राष्ट्रपति भ्लादिमिर पुटिन को इशारामा अमेरिकी चुनावको पौरानमा डेमोक्रेटीक पार्टी र हिलारि क्लिन्टन अभियानको सर्वर र इमेल प्रणालीको ह्याक गरे जसलेगर्दा नवनिवाचित डोनाल्ड ट्रम्पको मद्धत मिलेको थियो।
ओवामाले ह्वाइट हाउसमा एक संवादाता सम्मेलन मा पुटिनको संलग्नतालाई इशारा गर्दै भने म भनन सक्छुकि जुन गोप्य रिपोट मौले देखेको छु र विश्वास का साथ भन्न सक्छु रुसीहरुले साइवर हमला गरेका हुन। रुसमा भ्लादिमिर पुटिनको अलवा केहि पनि हुनै सक्दैन।
उत्त सम्मेलनमा चिन्तीत ओबामाले अमेरिकि चुनावको प्रभावित गर्नको लागि कथित प्रयास गरेकोमा रुसको तिखो आलोचना गर्दै भनेका थिए हामी यस कुरको बारेमा विचार गर्नु पर्ने जरुरी देखिएको छ कि हाम्रो राजनितिक संस्कृत के के भइरहेको छ। रुस हामीलाई वदला लिन र कमजोर सावित गर्न सक्दैन किनकि रुस एक कमजोर देश हो। रुसको अर्थव्यवस्था तेल,ग्यास र हतियारको अलवा केहि उत्पादन गर्न सक्दैन।

Post Comment