लङ्मोन्ट हिमालयस लायन्स क्लब को आयोजनामा आउदै गरेको कृसमस र नयाँ वर्ष २०१७ को अवसर पारेर घरबार विहिनहरुलाई खाना खुवाइदै छ ।
‘लङ्मोन्ट हिमालयस लायन्स क्लब फाइट अगेन्स हन्गर’ नाम दिइएको उक्त कार्यक्रम लङ्मोन्ट शहर रहेका घरबार विहिनहरुलाई खाना खुवाउने आयोजक जनाएको छ ।
Outreach United Resource Center मा हुने कार्यक्रम यहि शनिवार हुने भएको हो।
Longmont Himalayas Lions Club Fight Against Hunger
Saturday, December 24th, 2016
Time: 11:30 am – 1:30 pm
Outreach United Resource Center
220 Collyer Street, Longmont, CO 80501