अलमबामा तुफानका कारण ४जनाको मृत्यु।

अमेरिका

१९पौष। अमेरिकाको अलाबामा राज्यमा सोमबार राती तुफानका र कारण कम्तिमा चार जनाको मृत्यु भएको त्यहाँका अधिकारिहरुले जनाएका छन्।
अलाबामा राज्यका राज्यपाल रोवर्ट बेन्ट्लेका अनुसार मृत्यु भएका चारै जना रेहवेथ क्षैत्रको एउटै स्थानमा बसेका थिए।
हस्टन काउन्टीका अधिकारिहरुले भने “बाढीका कारण तिनीहरु कति जना थिए र त्यस क्षेत्रमा कति संरचनाहरु ध्वस्त भएका छन् भन्ने कुराको निश्चित भएको छैन। त्यहाँको मुख्य समस्या नै तुफान र बाढी नै हो।” त्यहाँको बिस्तृत बिवरणहरु आउने क्रम जारी छ।

Post Comment