२० पौष। डोनाल्ड ट्रम्प २० जनवारीमा ४५ औं राष्ट्रपतिको रुपमा सपत लिदैछन तर हिजो आज गरिएको एक सर्वेक्षणले आधाभन्दा धेरै जनताले ट्रम्प अयोग्य भएको कुरा वाहिर ल्याएको छ। सोमवार जारी गरिएको सर्वेक्षणको अनुसार आधाभन्दा कम जनताले अमेरिका अन्तराष्ट्रिय संकट सामना गर्ने,सेनाको जिम्मेवारीको प्रयोग गर्नेको लागि ट्रम्प योग्य छन भन्नेमा सबै दिएका छन।
ट्रम्पको तुलनामा १० मा ७ अमेरिकी नागरिकले उनीहरुको पुर्व राष्ट्रपति बाराक ओबामा र्जर्ज डब्लुबुस तथा विल क्लिन्टनमा वढि भरोसा गरेका छन।
उक्त विशोषज्ञ जोन्सलेभनेका छन कि अमेरिकीहरुले ज्यादा भरोसा ट्रम्प कांग्रेसका साथ मिलेरकाम प्रभावकारी तरिकाले गर्नेमा ६० प्रतिशत,अर्धव्यवस्थाको प्रभावकारी ढंगले संहाल्नेमा ५९ प्रतिशत,राष्ट्रपतिको रुपमा अमेरिकी हित हुने काम गर्नेमा ५५प्रतिशत,कार्यकारी शाखाको प्रभावकारी ढंगले प्रबन्ध मिलाउनेमा ५३ प्रतिशत मत परेको छ। इो नतिजा ७ देखि ११ डिसेम्बर सम्म गरिएको सर्वेक्षण मत अत्धर्तत्व छ। जसमा १८ वर्ष भन्दा वढि उमेरका १०२८ अमेरिकी सहभागि भएका छन्।