रुससँगको राम्रो सम्बन्धको विरोध गर्ने मानिसहरु मुर्ख हुनः ट्रम्प।

अमेरिका

२४ पौष। अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक बार पुन एक पटक रुसको साथ राम्रो सम्बन्धको पक्ष लिदै यसको विरोध गर्ने हरुसँग रुस्ट बनेका छन। ट्रम्पले भनेका छन कि जो मानिसहरु रुससँगको राम्रो सम्बन्धको विरोध गर्छ उत्त मानिस मुर्ख हो।
अमेरिकी चुनावमा भएको ह्याकिङमा रुसको संलग्नता भएको बताउने गुप्तचर संस्था को वयान पश्चात ट्रम्पले एक ट्वीट गदै भनेका छन “ रुससँग राम्रो सम्बन्ध हुनु उपयुत्त हुन्छ ओबामा प्रशासनको तुलनामा ट्रम्प प्रशासन बेला रुसी मानिसहरु अमेरिकाको धेरै सम्मान गर्नेछन”।
ट्रम्पले आफ्नो यस भन्दा अघिल्लो ट्वीटमा भनेका थिए “ दुबै देश यस दुनियाँको अन्य ठुला–ठुला समस्याहरु सुझाउनका लागि एकै साथ काम गर्नेछन”। आफ्नो चुनावि अभियानका क्रममा पनि रुसको साथ राम्रो सम्बन्ध हुनु पर्ने पक्षमा थिए। यतिमात्र नभई राष्ट्रपति चुनावमा भएको ह्याकिङ प्रकरणमा रुसको संलग्नता भएको जनाउने गुप्तचरको रिर्पोटको पनि ट्रम्पले पटक–पटक गलत भनेर टिप्पणी छन्।

Post Comment