नासा (NASeA) ले ‘ट्रम्प को अध्यागमन नीति र नेपाली समुदाय यस्को असर’ बिषयक छलफल चलाउने

अमेरिका

हालै राष्ट्रपति ट्रम्प अध्यागमन नीति मा केहि परिवर्तन गरेका छन जुन कुरा अहिले चर्चाको शिखरमा छ।

नासा (NASeA) ले यहि बिषय लाई केन्द्र बिन्दु बनाएर छलफल चलाउदै छ।

Theme: Trump’s Immigration Policy and how it affects Nepali Community
Speaker: Attorney at Law Khagendra GC (Presentation will be followed by Question and Answers)
Day: Sunday, February 12, 2017 Time: 11 AM EST
Mode: Conference Call
Dial – 712-432-0385
Code: 139004#

 

Post Comment