कोलोराडोमा आज – फेब्रुअरी ११, २०१७
सरस्वती पूजा
अनेसास कलोराडो च्याप्टर श्रीपंचमीको उपलक्ष्यमा सरस्वती पूजाको आयोजना गर्दैछ
समय: दिउसो ३:०० बजे
स्थान:10451 Huron Northglenn Co-80234
प्रेम दिवस
लङमन्ट निवासी नेपाली हरुले प्रेम दिवस सामुहिक रुप मा मनाउदै छन ।
समय: साँझ ६:०० बजे
स्थान:2130 Main St # 15, Longmont, CO 80501
****
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com